दफा १९
विदेशी मुलुकको उपाधि, सम्मान वा विभूषण ग्रहण गर्न स्वीकृति लिनु पर्ने
: (१) कुनै पनि नेपाली नागरिकले विदेशी मुलुकबाट प्रदान गरिने उपाधि, सम्मान वा विभूषण ग्रहण गर्नुभन्दा पहिलेनेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम स्वीकृति लिंदा समिति मार्पmत लिनुपर्नेछ ।